अतिक्रमणले खुम्चिंदै सिमसार र सार्वजनिक पोखरी
लुम्बिनी प्रदेश सरकारले तोकेका प्रदेशका १०० वटा पर्यटकीय गन्तव्यमध्ये १६ वटा पोखरी छन् । रुपन्देहीमा भएका सार्वजनिक पोखरीहरु मानिसको अतिक्रमण, फोहर विर्सजन आदीका कारण संकटमा पर्दै गएका छन् । ....पुरा समाचार






































































